प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका सांसदहरूसँग छलफल

0 Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । शुक्रबार प्रधानमन्त्री शाहले प्रधानमन्त्री कार्यालयमा सांसदहरूसँग छलफल गरेका हुन् ।

यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरिसकेका छन् ।

सम्बन्धित समाचार