0
Shares
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद युवराज दुलाल नियुक्त गरेको छ।
पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दुलाललाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
दुलाल सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन्।