संसदको पहिलो बैठकमै एमालेको अवरोध

0 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो बैठक आजदेखि सुरु भएको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो । बैठक सुरु हुनासाथ एमाले सांसद गुरु बरालले विरोध गरेका थिए ।

उनले विरोध गरेपछि सभामुख अर्जुनरसिंह केसीले बोल्न समय दिएका थिए ।

सम्बन्धित समाचार