पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ

0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो ।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो । यसअघि हिजो मात्रै बालेस शाह नेतृत्वको सरकारले कार्की आयोग लागू गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार