रास्वपाकाे संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ सर्वसम्मत चयन भएका छन् ।

आज बिहीबार बसेको रास्वपाकाे केन्द्रीय समिति बैठकबाट उनी सर्वसम्मत रूपमा दलकाे नेता चयन भएका हुन् ।

सम्बन्धित समाचार