0
Shares
काठमाडौं । ललितपुरको पुल्चोकस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ। मंगलबार दिउँसो पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको हो।
आगलागी कसरी लागेको खुलिसकेको छैन। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।