११औँ महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक बस्दै

0 Shares

काठमाडौं । नेकपा एमालेले ११औँ महाधिवेशनपछि पहिलो सचिवालय बैठक बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने भएको हो ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलिसम्म समानुपातिक उम्मेद्वारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको अवस्थामा पार्टीको पदाधिकारी बैठक बस्ने भएको हो ।

जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीहरुको नाम संकलन गरेर ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारेका छन् ।

बैठक र मापदण्डविनै सूची तयार पारिएको भन्दै एमालेमा बैठक बोलाउन दबाब बढाइएको थियो ।

सम्बन्धित समाचार