0
Shares
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई अनियमितता गरेको आरोपमा नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेताले दुर्व्यवहार गरेका छन्।
आइतबार बिहान ८ बजेतिर ५/६ जनाको संख्यामा पुगेका अखिल ९क्रान्तिकारी० का विद्यार्थीले मोसो दल्नुका साथै दुर्व्यवहार गरेका हुन्।
दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले दुर्व्यवहारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको बताए।