नेपाली बजारमा कति पुग्यो सुन-चाँदीको मूल्य?

0 Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ‍ज सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँ बढ्दै प्रतितोला ३ हजार ६० रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार