0
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणका लागि प्रस्थान गरेका छन् । आज बिहान ९ः१० बजे उनी कतार प्रस्थान गर्न गरेका हुन् ।
उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुने छन् ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।