रास्वपाका सांसदहरूले सामूहिक राजीनामा दिने तयारी

0 Shares

काठमाडौं। प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको आकस्मिक बैठक बसेको छ।

एक सांसदमा अनुसार भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी भएको छ।

जेनजी आन्दोलन चर्किएपछि रास्वपाले सामूहिक राजीनामा दिने तयारी गरेको हो।

सम्बन्धित समाचार