काठमाडौंको गोंगबुस्थित एक घरमा भेटियो ४ करोड

0 Shares

काठमाडौँ । राजधानीको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ ।

मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो ।

छापा मारेर करिब ४ करोड रुपैयाँ बरामद भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए । उनले यसबारे थप अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित समाचार