एमालेको सचिवालय बैठक बस्दै

0 Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत राजनीतिक विषयमा छलफल हुनेछ ।

सम्बन्धित समाचार