प्रभु बैंकका कर्मचारी र ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा १० प्रतिशत छुट

0 Shares

काठमाडौं। प्रभु बैंकका कर्मचारी र ग्राहकले बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन्। अस्पतालसँग कर्मचारी र ग्राहकलाई दिने सेवासुविधामा छुट गर्ने सम्झौता भएको बैंकले जनाएको छ।

उक्त सम्झौतापत्रमा फ्रन्टलाइन हस्पीटलका क्लिनिकल अध्यक्ष योगेश न्यौपाने, मेडिकल प्रशासक रोहन झा र प्रभु बैंकका चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारको संयुक्त हस्ताक्षर गरिएको छ।

सम्बन्धित समाचार