सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला दुई हजार १६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सम्बन्धित समाचार