म्याग्दीमा भूकम्पको धक्का

0 Shares

काठमाडौं । म्याग्दीमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान सवा ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको मुरी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

 

सम्बन्धित समाचार