रविलाई हिरासत पठाइयो

0 Shares

चितवन । चितवन जिल्ला अदालतले रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ ।

आज थुनछेक बहस नसकिएपछि रविलाई हिरासत पठाएको हो ।

सम्बन्धित समाचार