छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

0 Shares

काठमाडौं । कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका ७ स्थित कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

उनी छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको थियो। उनको स्वास्थ अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार