0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मकवानपुरको चित्लाङमा स्थानीयबासीले स्वागत गरेका छन् ।
अध्यक्ष प्रचण्डले शनिबार मकवानपुरको थाहा नगरपालिकामा युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रचण्ड युवा संगठनलाई सम्बोधन गरेपछि नेता कार्यकर्ता भेट्ने कार्य तालिका बनाएको छ ।