0
Shares
काठमाडौँ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेसँगै देशभर प्रर्दशन भइरहेको छ ।
यसैबीच, जिल्ला अदालत कास्कीले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । रास्वपाका नेता तथा कार्यकर्ता आक्रोशित बन्दै आन्दोलन गरिरहेका छन् ।
लामिछानेको पक्षमा देशभर प्रर्दशन भएसँगै पोखरामा प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।






