अण्डाको मूल्य बढ्यो, कुन साइजको मूल्य कति ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी प्रतिक्रेटमा ६५ रुपैयाँसम्म मूल्य बढेको हो ।

असोज ३० मा प्रतिक्रेट ४२० रुपैयाँ रहेको एक्स एल (सबैभन्दा ठूलो) अण्डाको मूल्य आइतबारदेखि ४७० रुपैयाँ पुगेको छ ।

यस्तै, ३९० रुपैयाँ प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य ४५५ रुपैयाँ पुगेको छ भने मिडियम साइजको मूल्य ४४० रुपैयाँ प्रतिक्रेट रहेको पुगेको छ ।

सम्बन्धित समाचार