प्रधानमन्त्री ओलीद्धारा बाबुबाट टिका ग्रहण

0 Shares

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइतमा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् । हरेक वर्ष ओलीले आफ्नो बुवाबाट टिका लगाउने गरेका थिए ।
तर, प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने भएका छन् ।

 

सम्बन्धित समाचार