0
Shares
काठमाडौं । सुक्खा पहिरोका कारण हेटौंडा(काठमाडौं जोड्ने कान्तिकलोक पथ ठप्प बनेको छ ।
ललितपुरको बागमती गाउँपालिका ३ ताकुर्चेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध रहेको ललितपुरका प्रहरीले जानकारी दिए ।
पहिरो पन्छाउनका लागि उपकरण तयारी अवस्थामा रहे पनि सुक्खा पहिरो खस्ने क्रम जारी रहेकोले पन्छाउन समस्या भएको छ ।