पाँच सहसचिव र तीन उपसचिवको सरुवा, को कहाँ पुगे?

0 Shares

काठमाडौं । गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूको सरुवा गरेको हो ।

सहसिचव विनु वज्राचार्य कुँवरको गृह मन्त्रालय सरुवा हुँदा सहसचिव शान्ति राज प्रसाईंको जिल्ला प्रशासन कार्यालय सिरहा पुगेका छन् ।

सम्बन्धित समाचार