शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा जानकी मन्दिरमा पूजार्चना

0 Shares

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गरेका छन् । उनी दुईदिनदेखि यहाँ छन् ।

गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गरेका थिए । उनीहरुले गृहमन्त्रीलाई फूलप्रसाद प्रदान गरेका थिए ।

सम्बन्धित समाचार