सभामुखमा डीपी अर्यालको नाम प्रस्ताव

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखका लागि उपसभापति डीपी अर्यालको नाम प्रसताव गरेको छ।

बुधबार सिंहदरबारमा बसेको सत्तारुढ रास्वपा संसदीय दलको बैठकमा अर्यालको नाम प्रस्ताव गरिएको हो। सभामुख र उपसभामुखको निर्वाचन यही चैत २२ गते हुनेछ। त्यसका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

बैठकमा रास्वपा संसदीय दलका नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी छैनन्।

सम्बन्धित समाचार