नेकपा प्रमुख सचेतकमा दुलाल नियुक्त

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद युवराज दुलाल नियुक्त गरेको छ।

पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दुलाललाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

दुलाल सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन्।

सम्बन्धित समाचार