0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उपसभापति डोल प्रसाद अर्याल (डीपी) लाई प्रतिनिधिसभाको सभामुख बनाउने भएको छ।
आज बिहान बसेको पार्टीका उच्च तहका नेताहरूको बैठकले यस्तो सहमति बनेको एक उच्च नेताले सिधाकुरालाई बताए ।