दुर्गा प्रसाई फेरी पक्राउ

0 Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका पोखराबाट पक्राउ परेका छन् ।

निर्वाचन आयोगका विषयमा भ्रम फैलाएको आरोपमा आयोगले कारवाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्रचार गरेको थियो ।
त्यसपछि प्रहरीले उनलाई खोजी सुरु गरेको थियो ।

सम्बन्धित समाचार