लामिछानेलाई थुनामुक्त गर्न अदालतले दिएको आदेश कस्तो छ ?

0 Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

यस्तो छ आदेश :

सम्बन्धित समाचार