सिराहामा बुबा-छोरामाथि गोली प्रहार, गम्भीर घाइते

0 Shares

काठमाडौं । सिराहामा डाँका समूहको गोली प्रहार गर्दा बुबा र छोरा घाइते भएका छन् ।

सिराहाको कल्याणपुर नगरपालिका १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमारमाथि गोली प्रहार भएको हो ।

उनीहरूको छातीमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । उनीहरूलाई उपचारका लागि विराटनगर अस्पताल लगिएको छ ।

सम्बन्धित समाचार