जेनजी आन्दोलनले राष्ट्रिय सभा बैठक स्थगित

0 Shares

काठमाडौं । जेनजी पुस्ताको जारी आन्दोलनका राष्ट्रियसभा बैठक प्रभावित भएको छ। दिउँसो १ः१५ बजेका लागि बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको हो।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणवस् भन्दै बुधावारसम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन्। जेन जी पुस्ताको आन्दोलन उग्र बनेर संसद् भवन नै प्रवेश गरेपछि कर्फ्यु आदेश जारी गरिएको छ।

सम्बन्धित समाचार