कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ५० जना घाइते

0 Shares

धनगढी । कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। ५० जना घाइते भएका छन्।

मृत्यु हुनेमा धनगढी–४ का भरत चौधरी रहेका छन्। झडप हिजो राति ११ बजे भएको हो। घाइतेको उपचार भइरहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार