सुनको मूल्य स्थिर, चाँदी सामान्य बढ्यो

0 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । यस दिन आईतबारको बजारमा कायम मूल्यको आधारमा सुन खरिदबिक्री हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज अर्थात सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार