0
Shares
काठमाडौं । कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–१ का ४० वर्षीय विष्णु चौधरीको शनिबार रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।