त्रिपुरेश्वर बस बिसौनीमा शंकास्पद वस्तु फेला

0 Shares

काठमाडौं । जिल्लाको त्रिपुरेश्वर बस बिसौनीनजिकै शंकास्पद वस्तु फेला परेको छ । कम्बलले बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु देखिएपछि अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ । उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको डिस्पोजल टोली पुगिसकेको छ ।

सम्बन्धित समाचार