स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने

0 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम बढाएर पाँच लाख पुर्याइने बताएका छन् ।

मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा पाँच लाखको व्यवस्था गर्ने छु । त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बीमा रकम पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो ।

सम्बन्धित समाचार