असनको एक घरमा आगलागी

0 Shares

काठमाडौँ । असनको एक घरमा आगलागी भएको छ ।

बिहिबार दिउँसो महाबौद्ध मन्‍दिर नजिकैको एक घरमा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकलको सहयोगमा आगो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार