पूर्वडीआइजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा

0 Shares

काठमाडौँ । पूर्वडीआइजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा हुने भएका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सो आदेश दिएको हो । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरणमा थुनछेक बहसपछि उक्त आदेश दिइएको हो।

सम्बन्धित समाचार