0
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्प गएको छ । भूकम्प कति म्याग्निच्युडको हो भन्ने यकिन हुन सकेको छैन।
भूकम्प गएसँगै जनता बिहानै सडकमा निस्किएका छन्।