सिमकोटमा वेबारिसे अवस्थामा शव फेला

0 Shares

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका ४ को हिल्दुममा वेबारिसे अवस्थामा शव भेटिएको छ ।

करिब ३८ वर्षका चिरञ्जीवी शाहीको शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको हो ।

कार्यालयबाट प्रहरी निरीक्षक सुरेश सुवेदी नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ ।

सम्बन्धित समाचार