0
Shares
काठमाडौँ । नेपाली हिन्दु धर्मालम्बीहरूको ठूला चाडपर्व सकिएसँगै गाउँ पुगेका युवा तथा अन्य स्थानमा बस्ने हरू आफ्नो काममा फर्किन थालेका छन् ।
यस क्रममा पूर्व पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी बजारमा दशै, तिहार मनाएर राजधानी काठमाडौँ र छिमेकी मुलुक भारतलगायत क्षेत्रमा जानेको भिड बढेको छ ।
दशै, तिहारसहित छठ पर्व मनाउन गाउँ पुगेकाहरू फर्कन लागेपछि गाउँघर सुनसान हुन थालेका छन् ।