अपी पावर कम्पनीले ९.४७ प्रतिशत लाभांश दिने

0 Shares

काठमाडौँ । अपी पावरले लाभांश दिने भएको छ । कम्पनीले ९.४७ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

भदौ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

सम्बन्धित समाचार