परीक्षा नियन्त्रक पदमा कृष्णप्रसादको राइँदाइँ, सेटिङ मिलाएर विद्यार्थीका उत्तरपुस्तिका उपत्यकाका बाहिर पठाइँदैन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रक सहसचिव कृष्णप्रसाद शर्मा नियुक्त भएको आठ वर्ष भयो । सामान्यतया कक्षा १२ को परीक्षा दिने दुई शैक्षिक सत्रसम्म परीक्षा नियन्त्रक भएपछि अर्को व्यक्तिलाई जिम्मेवारी दिने परम्परा छ । शर्मा २०७५ जेठदेखि निरन्तर परीक्षा नियन्त्रकको पदमा बस्दै आएका छन् । २०७६ सालमा शर्माको छोरी कक्षा १२ मा प्रसादी स्कुलबाट … Continue reading परीक्षा नियन्त्रक पदमा कृष्णप्रसादको राइँदाइँ, सेटिङ मिलाएर विद्यार्थीका उत्तरपुस्तिका उपत्यकाका बाहिर पठाइँदैन