किन भाँडियो रास्वपा र उज्यालो नेपालबीचको एकता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति भाँडिएको छ । शनिबारसम्म भएको दुई पक्षीय बीचको प्रयास असफल भएपछि एकता टरेको संवाद समितिमा रहेका एक शीर्ष नेताले जानकारी दिए । कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता भंग भएको रास्वपा स्रोतले जानकारी … Continue reading किन भाँडियो रास्वपा र उज्यालो नेपालबीचको एकता ?