रास्वपाबाट बाहिरियो कुलमान संरक्षित उनेपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच एकता गर्ने सहमति भंग भएको छ । शनिबारसम्म भएको दुई पक्षीय सहमतिको प्रयास असफल भएसँगै कुलमान घिसिङ संरक्षित दल उनेपा रास्वपाबाट बाहिरिएको हो । उनेपाले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता हुन नसकेको एक नेताले जानकारी दिए । यसअघि दुई दलबीच … Continue reading रास्वपाबाट बाहिरियो कुलमान संरक्षित उनेपा