रुबिको हत्या आरोपी लक्ष्मणको हातमा ट्याटु ‘माइ हर्ट रुबि कुमारी’

काठमाडौं । रौतहटमा सुटकेसभित्र मृत फेला परेकी रुबि साहको हत्या आरोपमा लक्षित व्यक्ति लक्ष्मण पासवान जलेको अवस्थामा फेला परे । पासवान रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरबाट पश्चिमतर्फको बगैँचा हुँदै बिसुनपुरवा मानपुर जाने बाटोमा गम्भिर रूपमा जलेको अवस्थामा भेटिएका हुन् । स्थानीयबासीले खबर गरेसँगै प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगिएको छ । हत्या … Continue reading रुबिको हत्या आरोपी लक्ष्मणको हातमा ट्याटु ‘माइ हर्ट रुबि कुमारी’