प्रहरीसँग हायू परिवारको बयान, ज्यामी गर्ने-घर नफर्किने

काठमाडौं । सिन्धुलीको गोलोञ्जर गाउँपालिका ६ छेत्पाबाट बेपत्ता उर्मिला हायूको परिवारका १६ जना अन्ततः पोखरामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगर ३० स्थित दुई वटा घरमा बाँडिएर बसेको अवस्थामा उनीहरू भेटिएका हुन् । गत शनिबार पोखरा पुगेका उनीहरू पहिलो दिन लेकसाइडस्थित होटल जननीमा बसेका थिए । होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार … Continue reading प्रहरीसँग हायू परिवारको बयान, ज्यामी गर्ने-घर नफर्किने