सरकारले जनही भत्ता दिने हायू जातिको संख्या कति?

काठमाडौं । जंगलले ढाकिएको एकान्त ठाउँमा घर छ । भाँडाकुँडा छरपस्ट छन् । खरले छाएको भान्सा घर जलेको छ । १६ जनाले भरिएको त्यो घर शून्य बनाएर गएको परिवार पोखरामा भेटिएका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ६, छेत्पामा बस्दै आएको एउटा हायू परिवारै रहस्यमय रूपमा सम्पर्कविहीन हुँदा अधिकांश मानिस आश्चर्यमा परेका थिए । श्रीमान् बितेपछि … Continue reading सरकारले जनही भत्ता दिने हायू जातिको संख्या कति?