बेपत्ता हायू परिवारका छोरी सम्पर्कमा, पोखराको होटलमा बसेको पुष्टी
काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्य पोखरा पुगेको खुलासा भएको छ । उनीहरू गत शनिबार पोखराको होटल जननीमा बास बसेको खुलेको हो । होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार होटलबाट चेक आउट भएका थिए । उनीहरूले तीन वटा कोठा लिएर बसेका थिए । यसबारे होटल सञ्चालकले प्रहरीलाई खबर गरिसकेको छ … Continue reading बेपत्ता हायू परिवारका छोरी सम्पर्कमा, पोखराको होटलमा बसेको पुष्टी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed